उखोधर्म
ना.
- कुनै कामकुरामा एकोहोरिने काम; खुरन्धार।
- नहुने वा नपाइने कामकुरामा पनि लिसो लाग्ने प्रवृत्ति वा झिँजोल्ने चाल।
- असाद्धे; ज्यादै; अति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)