उग्रवाद

ना.

  1. हत्या, लुटजस्ता अशान्ति मच्चाएर पनि आर्थिक समानता ल्याउन चाहने वाद वा सिद्धान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)