उघल

ना. [उघाउ+अल]

  1. ठुलो गोलो काठको डुँडमा मोटो र डोलो काठकै बियोद्वारा फुलो च्यापी त्रिकाठीद्वारा घुमाएर वा बटारेर तेल पेल्ने साधन; ओख्ले कोल; घुमुवा कोल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)