उघारो

वि.

  1. कहीँ कतै पनि बारबन्देज वा छेकथुन केही नभएको; चारैतिर खुला रहेको (ठाउँ)।
  2. सबैतिर निकास भएको (जग्गा)।
  3. झरी, बादल, तुवाँलो आदि नभएको (दिन); खुलेर घाम लागेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)