उघार्नु
स.क्रि. [सं. उद्घाट+नु]
- आवरण वा खोल हटाउनु; खोल्नु; खुला पार्नु।
- ढप्काएको खापा आदिलाई घुचेडेर एक कुनामा पुर्याउनु; ह्वाङ्ङ पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. उद्घाट+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)