उङना. [प्रा. उङ्ग]निद्राले लट्ठ्याएको स्थिति; निद्राको तन्द्रा; उँग।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)उङ्नु उङाइ