उचनिच

ना. [सं. उच्च+नीच]

  1. अज्ञान वा भुलले भएको त्रुटि; प्रमाद; तलमाथि परेको कुरा; भुलचुक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)