उच्चताभास

ना.

  1. आफूलाई आफ्नो स्तर वा क्षमताभन्दा ठुलो ठान्ने मनोवृत्ति; उच्चताबोध; गुरुताभास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)