उच्चार

ना. [सं.]

  1. मुखबाट वर्णात्मक ध्वनि निकाल्ने काम; बोली; उच्चारण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)