उच्चारण अवयव

ना.

  1. मुखभित्रबाट निस्केको वायु ठक्कर खाएर वर्णको रूप प्रदान गर्ने मुखभित्रका अवयव (कण्ठ, तालु, ओष्ठ, दन्त, मूर्द्धा आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)