उच्चैःश्रवा
ना. [सं.]
- देवराज इन्द्रको वाहन; इन्द्र सवार हुने घोडा।
- बहिरो; कान नसुन्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)