उच्च वर्ग
ना. [सं.]
- समाजमा धन र प्रतिष्ठाका दृष्टिले माथिल्लो तहको जनसमुदाय; धनिकवर्ग; धनीमानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)