उच्छिष्टवि. [सं.]खाएर बाँकी रहेको; पुरा; जुठो।त्यस्तो खानेकुरो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)उच्छिन्न विच्छिन्न उच्छृङ्खल