उछारपाटो

ना.

  1. केटाकेटीले अलमल्याएर केही काम गर्न नदिने स्थिति; मेलोमेसो नपाइने अवस्था; उछारपछार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)