उछिट्टिनु
अ.क्रि. [सं. उच्छलन+इ+नु]
- कुनै वस्तु ठिक ठाउँमा नपरी पर पुग्नु; उफ्रिनु।
- उम्कनु; भाग्नु; फुत्कनु।
- टाप कस्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. उच्छलन+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)