उछिन्नु

स.क्रि. [सं. उच्छिन्न+नु]

  1. कुनै कामकुरामा आफूभन्दा अगाडि भएकालाई जितेर स्वयम् अघि लाग्नु; अघि हुनु; जित्नु।
  2. अर्काको पालो मिच्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)