उछिल्लिनु
अ.क्रि. [सं. उत्+शील+इ+नु]
- चाहिँदो नचाहिँदो कुरा मात्र गरिरहनु; छिल्लिनु; उचक्का हुनु।
- मात निकाल्नु; पात्तिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. उत्+शील+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)