उछिल्ल्याहा

वि.

  1. उछिल्ल्याइँ गर्ने; उछिल्लिएको; उच्छृङ्खल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)