उजाउनु

स.क्रि. [सं. उद्यतन+नु]

  1. हिर्काइहाल्ने हो कि जस्तो गरेर हतियार उठाउनु; हतियारले ताक्नु; खसी आदिको मार हान्न ठिक्क पर्नु; दाग्नु; मच्चाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)