उजाड
ना. [सं. उज्जाड]
- जरैसमेत मासिने गरी बोटबिरुवा आदि निमोठनामोठ पार्ने काम; उखेल्ने वा उजाड्ने काम।
- बोटबिरुवा नभएको वा प्राणीहरू कोही नबस्ने ठाउँ; सुनसान बस्ती।
- सत्यानाश; विनाश।
- बालीनाली केही नलाग्ने।
- उराठलाग्दो; चिच्च्याहटलाग्दो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)