उजिलिनु

अ.क्रि. [उज्यालो+इ+नु]

  1. चहकिलो हुनु; उज्यालो हुनु; चम्कनु।
  2. आगोमा गालेपछि वा पाकेपछि सुनचाँदी आदि दागरहित हुनु; सफा हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)