उजुर

ना. [अ. उज्र]

  1. आफूमाथि परेको अन्याय वा पिरमर्का खोली सम्बन्धित अधिकारीलाई अवगत गराउने काम; त्यस्तो पिरमर्का परेको कुरा लेखी कानुनी कारबाईका निम्ति सम्बन्धित व्यक्ति वा कार्यालय आदिमा पेस गर्ने निवेदन; उजुरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)