उजुरवाला

वि.

  1. कुनै मुद्दा, मामिला गर्न सकिने कुरामा अड्डाअदालतमा गएर उजुर गर्ने वा न्याय माग्ने (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)