उजेली
वि. [उज्यालो+ई]
- झकझकी उज्यालो भएको; उज्ज्वल; जून लागेको (रात)।
- अँध्यारोमा चमक आउने (ढुङ्गा, रुख आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [उज्यालो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)