उठबस
ना. [उठ्+बस्]
- उठ्ने र बस्ने काम।
- बसाउठी; मेलमिलाप।
- सजाय वा व्यायामका निम्ति उठ्तै बस्तै गर्ने प्रक्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [उठ्+बस्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)