उडुस

ना. [सं. उद्दंश]

  1. पलङ, बिछ्यौना, झुल आदिमा हुने, गहतजस्तो कलेजी रङको, मानिसको रगत चुस्ने च्याप्टो किरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)