उतर्सिनु
अ.क्रि. [सं. उत्+तृष्+नु]
- दिक्क मानेर बोल्नु, झर्कनु; च्याँट्ठिनु।
- ज्यादा उत्कण्ठित भएर हतारिनु; आत्तिएर काम लतपत पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. उत्+तृष्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)