उतारिनु

क.क्रि. [उतार्+इ+नु]

  1. उतार्ने काम गरिनु; उकासिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)