उतिन्जेल

क्रि.वि.

  1. तोकिएको बेलासम्म; त्यतिबेरसम्म; त्यतिन्जेल; उतिन्ज्याल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)