उत्कटता

ना.

  1. उत्कट हुनाको भाव वा अवस्था; तीव्रता; कडापन; उग्रता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)