उत्कर्ष
ना. [सं.]
- मास्तिर तान्ने वा खिच्ने काम; उठाउने काम।
- बढोत्तरी; उन्नति; समृद्धि।
- भाउ, मूल्य आदिमा हुने वृद्धि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)