उत्कोच
ना. [सं.]
- अधिकारवालालाई आफ्नो हुँदो गर्न प्रलोभनका निम्ति दिइने वस्तु वा पैसा; घुस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)