उत्क्रान्ति
ना. [सं.]
- बहिर्गमन; प्रस्थान; हिँड्ने काम।
- उफ्रने काम; फड्को।
- प्राणत्याग; मृत्यु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)