उत्तप्त

वि. [सं.]

  1. ज्यादै तातो पारिएको; धकधकाउँदो।
  2. अतासिएको; सन्तप्त।
  3. रिसाएको; क्रुद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)