उत्तरपद

ना.

  1. समस्त पदका पछिल्लो वा अन्तमा आउने पद; अन्तिम पद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)