उत्तरार्द्ध/उत्तरार्ध
ना. [सं.]
- कुनै वस्तुको पछिल्लो आधा भाग; पछिल्लो आधा; दुई भागमध्ये अन्तिम भाग (ग्रन्थ आदिको); अर्धी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)