उत्तानो

वि. [सं. उत्तान]

  1. जमिनतर्फ पिठ्युँ फर्काएर सुतेको; आकाशतर्फ फर्केर पल्टेको; मास्तिर फर्केर सुतेको।
  2. गहिरो नभएको; बिचको भाग बिटसँग नजिक भएको (तावा, ताप्के आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)