उत्तिखेर

क्रि.वि.

  1. भनेकै समयमा; तत्काल; त्यसै बेला; उसै समयमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)