उत्थित

वि. [सं.]

  1. उत्थान भएको; उन्नत; समृद्ध।
  2. उठेको; उभिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)