उत्पादक
वि. [सं.]
- जन्माउने; पैदा गर्ने।
- नयाँ वस्तु निकाल्ने; यन्त्र, कारखाना आदिबाट औद्योगिक सामग्रीको उत्पादन गर्ने (समुदाय वा व्यक्ति)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)