उत्पादन

ना. [सं.]

  1. उब्जा; पैदावार; उब्जनी।
  2. उत्पन्न गर्ने वा जन्माउने काम।
  3. औद्योगिक यन्त्रबाट नयाँ नयाँ मालसामान तयार गर्ने वा बनाउने काम।
  4. उत्पन्न गरेर वा उब्जाएर तयार पारिएको वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)