उत्पादन रेखा

ना.

  1. औद्योगिक संस्था आदिबाट भएका वा हुने कुनै वस्तुका पैदावारीको खास बिन्दु वा सीमाको मापन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)