उत्पादित

वि. [सं.]

  1. पैदा गरिएको; उब्जाइएको।
  2. उत्पादन गरिएको; तयार पारिएको।
  3. जन्माइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)