उत्प्रेषण

ना. [सं.]

  1. पुनरावलोकन वा अन्वेषणका निम्ति प्रचलित रिट; तल्लो तहको अदालतले गरेका कारबाईको पुनरावलोकन गर्ने समादेश।
  2. त्यसअनुसार सर्वोच्च अदालतले उजुरी परेका कुनै मुद्दामामिलासँग सम्बद्ध मिसिलहरू मातहतका अड्डाअदालतहरूबाट विचारार्थ झकाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)