उत्फुल्ल

वि. [सं.]

  1. राम्रोसँग फुलेको; ढकमक्क भएर फुलेको।
  2. प्रसन्न; हर्षित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)