उत्साहप्रद

वि.

  1. उत्साह दिने; रउस लाग्ने; हौसला बढाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)