उथलपुथल
ना. [प्रा. उत्थल (द्वि.)]
- माथिको तल र तलको माथि हुने काम; उलटपुलट।
- ठुलो परिवर्तन; हेरफेर; अदलबदल।
- ठुलो हलचल; चर्को आन्दोलन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. उत्थल (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)