उदय
ना. [सं.]
- मास्तिर उठ्ने वा बढ्ने काम।
- उदाउने वा झुल्कने क्रिया।
- ग्रह, नक्षत्र आदि क्षितिजबाट उठेर आकाशमा आउने तथा देखिने अवस्था।
- प्रकट वा प्रत्यक्ष हुने काम।
- पद आदिमा हुने उन्नति; बनिबनाउ; दबदबा।
- उत्पत्तिस्थान; उद्गम।
- अधिकारप्राप्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)