उदरगुहा

ना.

  1. पेटका विभिन्न अङ्ग रहनका निम्ति बनेको खोक्रो स्थान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)