उदाउनु

अ.क्रि. [सं. उदय+आउ+नु]

  1. उदय हुनु; झुल्कनु; प्रकट हुनु।
  2. देखा पर्नु; साक्षात्कार हुनु।
  3. उन्नति हुनु; वृद्धि हुनु; बढ्नु; अभ्युदय हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)